बाह्रखरी फोटो
नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरेको सोलार फार्म (प्लान्ट)को केराघारी र रातमाटे ब्लकमा जडान गरिएको सौर्य प्यानल । सात स्थानमा राखिएको सौर्य प्यानलबाट हाल २५ मेगावाट विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तस्बिर : रामहरि न्यौपाने/रासस ।
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८० ०९:५६
प्रतिक्रिया दिनुहोस्