site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुभाषचन्द्रको ‘सम्झना बिर्सना’ सार्वजनिक  
Global Ime bank

काठमाडौं । साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’को कथा, लघुकथा, संस्मरण समेटिएको कृति ‘सम्झना बिर्सना’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौंमा साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै भीमफेदियाका संस्मरणहरू रोचक रहेको बताए ।

कार्यक्रममा युवराज मैनाली र प्रमोद प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu