site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुभाषचन्द्रको ‘सम्झना बिर्सना’ सार्वजनिक  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार सुभाषचन्द्र पौडेल ‘भीमफेदिया’को कथा, लघुकथा, संस्मरण समेटिएको कृति ‘सम्झना बिर्सना’ एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

शुक्रबार काठमाडौंमा साहित्यिक पत्रकार संघद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यिक पत्रकार रोचक घिमिरेले कृति सार्वजनिक गर्दै भीमफेदियाका संस्मरणहरू रोचक रहेको बताए ।

कार्यक्रममा युवराज मैनाली र प्रमोद प्रधानले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC