site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साहित्यकार वैष्णवको शतवार्षिकी सम्पन्न

काठमाडौं । नइ प्रकाशनको संयोजनमा वानीरा फाउन्डेसनले गणेशकवि श्यामदास वैष्णवको शतवार्षिकी मनाएको छ ।

उक्त अवसरमा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृति पनि लोकार्पित गरिएको थियो ।

कार्यक्रममा इन्दिरा प्रसाई, नीर शाह, मदनदास श्रेष्ठ, भगवती बस्नेत र नरेन्द्रराज प्रसाईले वैष्णवको जीवन र कृतिकाबारे बोलेका थिए । ‘गणेशकवि श्यामदास वैष्णव’नामक जीवनीकृतिमा वैष्णवको बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा, पारिजात, उत्तम कुँवर र वानीरा गिरीसँगको अन्तरसम्बन्ध सविस्तार खुलाइएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  २२:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro