site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभाको बैठक आह्वान

काठमाडौं । वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् । बैठक आउँदो फागुन १५ गते दिउँसो ३ बजे बस्नेगरी आह्वान गरिएको हो । 

वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक आह्वान गरिएको  सूचना प्रकाशित गरी जनाइएको छ । 

bagmati-pradesh-1708681164.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro