बाह्रखरी फोटो
काठमाडौं । आज माघ शुक्ल द्वादशी । हरेक वर्ष जस्तै यसवर्ष पनि ललितपुरको ठेचोमा माघ जात्रा मनाएको छ । यसदिन ठेचोका बासिन्दा आफ्नो शरीरमा दियो, कलश बोकेर गाउँ परिक्रमा गर्ने गर्छन् । गाउँ घुम्ने क्रममा ठेचोका बासिन्दाले कलशमा पानी हाली जल लिने गर्छन् भने दियोमा तेल थप्ने गरिन्छ । माघ महिनामा श्रीस्वस्थानी तथा माधवनारायणको एक महिना ब्रत बस्ने गर्दछन् ।
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्