site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘प्रतिवेदन तयार पार्ने नेताहरूले मधेसको मुटु छाम्न सकेनन्’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा समूहगत छलफल जारी छ । प्रदेशको सामूहिक छलफलमा महासमति सदस्यहरूले धारणा राखिरहेका छन् ।

मधेस प्रदेशको छलफलमा सहभागी राजेश्वरप्रसाद सिंहले प्रस्तुत गरिएका प्रतिवेदनमा मधेसको मुटु छाम्न नसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"प्रतिवेदन तयार पार्ने नेताहरूले मुटु छाम्न सकेका छैनन्," उनले भने ।

प्रस्तुत गरिएका प्रतिवेदनहरू मिटर ब्याज, उखु किसानका समस्या, खानेपानीसहितका सामाजिक समस्यामा मौन रहेको उनको भनाइ छ ।

Global Ime bank

उनले प्रतिवेदनमा 'मधेश' हुनुपर्ने तर 'मधेस' लेखिएको भन्दै आपत्ति जनाए । ‘मधेशमा मोटो 'श' लेख्छौँ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय