site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी फुटविरुद्ध उपेन्द्रको रिट : यथास्थितिमा राख्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुट विरुद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश दिएको छ । 

बुधबार न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्न यस्तो आदेश जारी गरेको हो । 

सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै यही जेठ ८ गतेको पेसी तोकेको छ । 

adesh-(2)-1715777848.jpg

Global Ime bank

adesh-(1)-1715777848.jpg


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu