site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सस्तोमा विदेश फोन गर्न मिल्ने १४२४ कोड हटायो नेपाल टेलिकमले
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल टेलिकमले सस्तोदरमा विदेशमा फोन गर्न सकिने १४२४ कोड हटाएको छ । नेपाल टेलिकमबाट विभिन्न देशमा सस्तोदरमा फोन गर्न सुरुमा १४२४ प्रयोग गर्न सकिने व्यवस्था थियो ।

हाल यो हटाएर नयाँ कोड राखिएको छ । टेलिकमका प्रवक्ता हरि ढकालले ‘सर्ट कोड’हरू धेरै भएर विस्तारै घटाउन यस्तो गरिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

विदेशमा सस्तोदरमा फोन गर्न अहिले १४२५ प्रयोग गर्न सकिने उनले जानकारी दिए । यस्तै, ०० अथवा १४४५ पनि प्रयोग गर्न सकिने उनले बताए ।

विभिन्न देशमा फोन गर्दा लाग्ने शुल्क र कोड हेर्न यहाँ क्लिक गर्नोस् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय