site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुझाव संकलन सकियो, पदाधिकारी बैठक सुरु, प्रचण्डले आजै जवाफ दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलबाट सुझाव संकलन गर्ने काम सकिएको हो । 

अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । बुधबार १३ समूहबाट र बाँकी सात समूहले आज सुझाव दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

समूहगत निष्कर्ष सुनाइसकेपछि ३ बजेसम्मका लागि ब्रेक दिइएको छ । केही समयपछि समूहबाट आएका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिनेछन् ।

यसैबीच, माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । पदाधिकारी बैठकले मस्यौदामा रहेको विवाद टुंगो लगाउनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १३:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय