site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले सचिवालय बैठक बस्दै 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक अपराह्न ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

एमालेले फागुन १० देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । सोही बैठकको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको हो । 

सचिवालय बैठकमा राष्ट्रियसभा निर्वाचन, सरकारको कामबारे पनि समीक्षा हुने बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०८:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro