site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको विधान अधिवेशनमा दोस्रो दिन १३ समूहले सुनाए निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी विधान अधिवेशनको दोस्रो दिन १३ वटा समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । प्रथम विधान अधिवेशनकाे दाेस्राे दिन आज १३ समूहले आफ्नो निष्कर्ष सुनाएका हुन् ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

Argakhachi Cement Island Ad

बाँकी समूहले भोलि निष्कर्ष प्रस्तुत गर्ने छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्