राजनीति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ ।
बैठकमा पार्टीको विधानका विषयमा छलफल भइरहेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा बनेको समितिले विधानको मस्यौदा तयार गरेको थियो ।
पार्टीको विधानअधिवेशन फागनु १–३ मा हुँदै छ । त्यसअघि यही माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक बस्दै छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८० १६:३९
प्रतिक्रिया दिनुहोस्