site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेट बनाउँदा सांसदको प्रत्यक्ष भूमिका रहने व्यवस्था गर्नुपर्छ : राजेन्द्र पाण्डे
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेट बनाउँदा सांसदको प्रत्यक्ष भूमिका रहने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रि–बजेट छलफलको माध्यमबाट सांसदले परम्परागत व्यवस्था तोडिने बताए । पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीले मन्त्रीहरूलाई तोकिएका बजेट सञ्चालन गर्न लगाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । 

मन्त्रालयको शीर्षका बजेट लेख्ने र अर्थ मन्त्रालयले बजेट नदिएकाले ठेक्का लगाउन नसकिएको सुनिएको उनको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro