बाह्रखरी फोटो
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना दिएका छन् ।
नेपालीहरूलाई रूसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य रोक्न माग गर्दै सोमबार धर्ना दिएका हुन् ।
रुसी सेनामा भर्ती भएका र युद्धमा प्रयोग भइरहेका नेपालीलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न पनि आग्रह गरिएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २२, २०८० १४:२३
प्रतिक्रिया दिनुहोस्