site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रहरी जवानले गरे श्रीमती र छोराको हत्या
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय पीमलाल नेपाली पक्राउ परेका हुन् ।

शनिबार मात्रै कार्यालयबाट बिदामा गएका नेपालीले २२ वर्षीया श्रीमती टीका विक र दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको आरोपमा पक्राउ परेका हुन् ।

शनिबार घोराहीको सुपरलज होटेलमा बसेका नेपालीले आइतबार बिहान श्रीमती र छोराको हत्या गरेर आफैँ प्रहरी कार्यालय पुगेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी कुवेर कडायतले जानकारी दिए । उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement