अर्थ व्यवसाय
-1706886909.jpg)
काठमाडौं । एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२३ मा डाबर नेपाल सम्मानित भएको छ ।
एचआरएम नेपाल अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स र अवार्डस फर डिस्टिङगुइस्ड सर्भिसमा डाबर नेपाल 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स एमएनसी क्याटोगोरी–२०२३' बाट सम्मानित भएको हो ।
अवार्ड समारोह परराष्ट्रमन्त्री एनपी साउदको उपस्थितिमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८० २१:००
प्रतिक्रिया दिनुहोस्