site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भोजपुरमा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । भोजपुरमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

षडानन्द नगरपालिका–८, सेमिङ बस्ने ५६ वर्षीय चुडाँबहादुर कार्कीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८, आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीमा परेको उजुरीका आधारमा दिङ्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय