site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डे अस्पताल भर्ना
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डे अस्पताल भर्ना भएका छन् । 

युरिन इन्फेक्सनसम्बन्धी समस्या देखिएपछि उनी स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार गराइरहेका छन् । 

मंगलबार उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका सम्मानित नेता झलनाथ खनाल अस्पताल पुगेका थिए । खनालले स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

“युरिन इन्फेक्सनसम्बन्धी समस्याका कारण उपचाररत उपाध्यक्षलाई सम्मानित नेताले स्वास्थ्यलाभको कामना गर्नुभएको छ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro