site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारको जजमान मात्र गर्ने भए सरकारी मिडियाको अस्तित्व संकटमा पर्छ : प्रदीप पौडेल

काठमाडौं । सांसद प्रदीप पौडेलले सरकारी मिडियाले सरकारको जजमान मात्र गर्ने भए अस्तित्व संकटमा आउने बताएका छन् । उनले सञ्चारको चौतर्फी विकास गर्ने भए मिडिया सरकारको नियन्त्रण बाहिर ल्याउनुपर्ने बताएका छन् । 

सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सार्वजनिक सेवा प्रसारण विधेयकमाथि संशोधन राख्दै उनले विधेयक वर्तमान आवश्यकताअनुसार नआएको बताए । साथै उनले विधेयकले परम्परागत मिडियालाई मात्र अघि बढाएको बताए । प्रसारण विधेयकले डिजिटल मिडियालाई समेट्न नसकेको उल्लेख गरे । 

"डिजिटलाइजेसनको कुरा नसमेटेर परम्परागत विषय मात्र समेटेको देखियो । यो विधेयक रिराइट गरौँ," उनले भने ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro