बाह्रखरी फोटो

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत तनहुँको ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ स्थित सेती नदीमा बाँध निर्माण गरिँदै । प्याकेज १ अन्तर्गत बाँध र हेडर्बक्सका संरचना निर्माणका निम्ति खोला फर्काएर काम भइरहेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस ।
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० ०९:२१
प्रतिक्रिया दिनुहोस्