site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णाली प्रदेशमा शतप्रतिशत मतदान
तस्बिर : सुरेश आचार्य/रासस ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सकिएको छ ।

यहाँ शतप्रतिशत मतदान भएको सहायक निर्वाचन अधिकृत उज्वल रावलले बाह्रखरीलाई जानकारी दिए । दिउँसो ३ बजेसम्म मतदानको समय भए पनि त्यसअघि नै शतप्रतिशत मत खसेको उनले बताए ।

प्रदेशसभा सदस्य ४० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख १५६ गरी कुल १९६ जनाले मतदान गरेका हुन् ।

कर्णालीमा तीन पदका निम्ति निर्वाचन भएको हो । दिउँसो ३ बजेपछि मतगणना सुरु गरिने रावलले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro