site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवन सञ्चालनमा 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमनतर्फको टर्मिनल भवन सञ्चालनमा आएको छ । बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भवनको उट्घाटन गरे ।

विमानस्थलको आन्तरिकतर्फ आगमन क्षेत्र साँघुरो हुँदा यात्रुलाई ब्यागेज लिन असहज हुने गरेको थियो ।

विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले टर्मिनल भवन सञ्चालनमा आएसँगै अब यात्रुको गुनासो सम्बोधन हुने बताए ।

उनका अनुसार नवनिर्मित भवनमा दुईवटा ‘ब्यागेज बेल्ट’को सुविधा छ । भवनको क्षमता प्रतिघण्टा ४०० यात्रु रहेको तिवारीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  २१:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro