site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपराधी पक्राउ गर्दा उनीहरूको पक्षमा बोल्ने समूहको 'सिन्डिकेट' छ : आईजीपी कुँवर
Tiktok banner adTiktok banner ad

काठमाडौं । अनुसन्धान गर्ने प्रहरी र पीडितको पक्षमा भन्दा पनि अपराधी र उनीहरूको पक्षमा लविङ गर्ने समूहको दबदबा रहेको प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले खुलासा गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सञ्चालित एक दिवसीय ‘अपराध अनुसन्धान समीक्षा गोष्ठी’को उद्घाटन सत्रमा सम्बोधन गर्दै आईजीपी कुँवरले सो कुरा सार्वजनिक गरेका हुन् ।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पीडित र अनुसन्धानकर्ता भन्दा पनि अपराधीलाई आफ्नो अधिकारको बारेमा धेरै ज्ञान छ । र, उनीहरूको पक्षमा सिन्डिकेट बनाएर लविङ गर्नेको दबदबा छ ।”

अपराध अनुसन्धान समीक्षा गोष्ठीको उद्घाटनसत्रका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, महान्यायाधिवक्ता डा. दिनमणी पोखरेल समेत सहभागी थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro