site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘तिमी, म र टीभीएस’ आफर : बाइक–स्कुटर खरिदमा नगद छुट
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘तिमी, म र टीभीएस’ अफर योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले टीभीएस बाइक तथा स्कुटरको खरिदमा सातहजार रुपैयाँसम्मको नगद छुट पाउने कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

साथै योजना अन्तर्गत कम्पनीले तीनहजार ९९९ रुपैयाँबाट ईएमआई सुविधासमेत उपलब्ध गराएको छ ।

एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी लगायत टीभीएसका उत्पादनमा अफर लागु हुने कम्पनीले जनाएको छ ।

Global Ime bank

गण्डकी, धौलागिरि र वाग्मतीबाहेक अन्य स्थानमा मात्रै अफर लागु हुनेछ ।

कम्पनीले तीनहजार ९९९ रुपैयाँबाट सुरु हुने न्यून ईएमआई सुविधा देशभर हाइलाइट गर्न ‘सेलिब्रेसन अफर’ ल्याएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement