site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । बाँकेमा बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–५, जिगाउँका ३५ वर्षीय प्रेमबहादुर रावत छन् ।

गएको पुस २५ गते दिउँसो बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) दिउँसो प्रहरीले रावतलाई नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्