site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अप्रिलियाको राइड सम्पन्न

काठमाडौं । अप्रिलियाले आफ्नो एसआर १६० बीएस–६ संस्करणको राइड सम्पन्न गरेको छ ।

नेपालका लागि अप्रिलियाको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले पुस २८ गते शनिबार राइड आयोजना गरेको थियो ।

अप्रिलियाको टेकु सोरूमबाट पर्यटकीय क्षेत्र नगरकोटसम्म राइड आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका निर्देशक एवं सीईओ विजय महतोले ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड आयोजना गरिएको बताए ।

राइडरहरुले राइडमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे । कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro