site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहिनी बलात्कार घटनाको उजुरी दिने छोराको ‘हत्या गर्ने’ बुवा पक्राउ

काठमाडौं । सुुर्खेतमा बहिनीको बलात्कार घटना प्रहरीसम्म पुर्‍याउने छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन् । आफ्नै बुवाले छोरीको बलात्कार गरेको भन्दै उनका छोरा उजुरी लिएर प्रहरीमा पुगेका थिए ।

आफूविरुद्ध उजुरी दिएको भन्दै ती व्यक्तिले छोराको समेत हत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको हो । ती व्यक्तिलाई बिहीबार कैलालीको टीकापुरबाट पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।

गएको सोमबार उनले धारिलो हतियार प्रहार गरेर छोराको हत्या गरेको खुलेको छ । ‘बलाकृत’ अछोरी समेत घाइते अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार, गएको असोजमा उनले आफ्नै १५ वर्षीया छोरी बलात्कार गरेको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro