site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकले पार्टी सचिवालयको बैठकको निर्णय अनुमोदनका एजेन्डा तय गर्ने भएको छ । 

बैठकमा सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट, समसामयिक विषय तथा संगठन अद्यावधिकलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बैठकमा नियमावली, आचारसंहिता, घरदैलो कार्यक्रमको रिपोर्ट, ऐनको संशोधन प्रस्तावको तयारी, महाधिवेशनमा जिम्मेवारीलगायत विषयमा पनि छलफल हुने बताइएको छ । 

बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ०७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu