site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधानले दिएको अधिकार महिलाहरूले लिन सकेनन् : उपसभामुख राना

 

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरूले लिन सक्नुपर्ने बताएकी छन् । 

सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे सङ्क्रान्ति विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताइन् ।

संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको उपस्थिति सुनिश्चित गरिएको भए पनि 'रबर स्टाम्प'जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनको भनाइ छ ।

उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैँले लडेर ल्याउनुपर्नेमा जोड दिइन् ।

उपसभामुख रानाले संविधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नुपर्ने जिकिर गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २३:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro