site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा माघीको रौनक (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकामा बस्दै आइरहेका थारु समुदायले माघी पर्व मनाइरहेका छन् । माघे सङ्क्रान्ति थारु समुदायले एक महान पर्वको रूपमा लिने गर्दछ । यसदिन घरमा पूजा गरी मिठो परिकारसँगै घिउ, चाकु, तरुल खाने चलन छ ।

आज थारु समुदायले काठमाडौंको बसन्तपुरमा माघी गीत गाउँदै बाजागाजाका साथ नाच्दै र्‍याली निकालेको छ । र्‍याली वसन्तपुरबाट निस्किएर रत्नपार्क, भद्रकाली हुँदै टुँडिखेलमा पुगेको थियो । टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

हेर्नोस् तस्बिरहरू 

maghi_tharu-(12)-1705306441.jpg

maghi_tharu-(13)-1705306441.jpg

maghi_tharu-(10)-1705306440.jpg

maghi_tharu-(11)-1705306440.jpg

maghi_tharu-(8)-1705306438.jpg

maghi_tharu-(6)-1705306437.jpg

maghi_tharu-(7)-1705306438.jpg

maghi_tharu-(4)-1705306436.jpg

maghi_tharu-(9)-1705306439.jpg

maghi_tharu-(5)-1705306436.jpg

maghi_tharu-(3)-1705306435.jpg

maghi_tharu-(2)-1705306435.jpg

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro