site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘काँडेतार’को गीत सार्वजनिक गरिएको छ । ‘सके जोवन दिउँला माया...’ बोलको गीत निर्माण पक्षले सार्वजनिक गरेको हो । 

गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । स्वर सत्यकला राई र विक्रम राईको छ । 

गीतको भिडियोमा गौरव पहारी, सुरविना कार्कीलगायत कलाकार फिचर्ड छन् । 

नवल खड्काको लेखन तथा निर्देशन रहेको चलचित्र ‘काँडेतार’ फागुन २५ गते रिलिज हुँदै छ । अहिले यो चलचित्र देशका विभिन्न सहरमा नवलले च्यारिटी शो गरिरहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro