अर्थ व्यवसाय
काठमाडौं । विदेशमा पढ्न जाने विद्यार्थीले मंसिर महिनामा करिब ४७ अर्ब लगेका छन् ।
बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशमा पढ्न जाने विद्यार्थीले ४७ अर्ब ३५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा २८ अर्ब ८१ करोड लगेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १७:५२
प्रतिक्रिया दिनुहोस्