अर्थ व्यवसाय
काठमाडौं । चालु आर्थिक वर्षको मंसिर महिनामा सवा ६ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको 'देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति'अनुसार मंसिरमा रेमिट्यान्स आय २७.६ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आय २३ प्रतिशतले बढेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८० १७:३६
प्रतिक्रिया दिनुहोस्