site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जसपाको केन्द्रीय राजनीतिक समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । 

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

Argakhachi Cement Island Ad

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । 

पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्