site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रान्सको कान्छो प्रधानमन्त्री बने ३४ वर्षीय गेब्रियल एटल 
SkywellSkywell

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले ३४ वर्षीय गेब्रियल एटललाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । अटल फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने भएका छन् ।

उनी राष्ट्रपति पछिको शक्तिशाली पदमा बस्ने पहिलो समलिंगी व्यक्ति पनि बन्ने भएका छन् ।

KFC Island Ad
NIC Asia

एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गेब्रियल एटल प्रधानमन्त्री नियुक्त भएका हुन् ।

म्याक्रोनको पार्टीका अटल सन् २०२३ को जुलाईदेखि शिक्षा तथा राष्ट्रिय युवामन्त्री थिए ।

Royal Enfield Island Ad

शिक्षामन्त्रीका रुपमा आफ्नो कार्यकालमा उनले सरकारी विद्यालयमा अबाया लगाउन प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

उनलाई नियुक्त गर्दै म्याक्रोनले सामाजिक सञ्जाल एक्समा गेब्रियल एटलको ‘उर्जा र प्रतिबद्धतामा भरोसा गर्छु ’भनेर लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro