site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
युक्रेनले क्राइमियाको साकी एयरफिल्डमा आक्रमण गरेको पुष्टि
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

किभ । युक्रेनी सेनाले क्राइमियाली सहर साकीनजिकै रहेको सैन्य हवाईअड्डामा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ । युक्रेनी वायुसेनाका कमान्डर माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै युक्रेनिस्का प्राभदा मिडिया आउटलेटले सो घटनाबारे शनिबार उल्लेख गरेको छ ।

क्राइमियास्थित रुसी कमान्ड पोस्टमा आक्रमण गरिएको ओलेस्चुकले बताएका छन् । शुक्रबार स्थानीय मिडियाले क्राइमियाको साकी र येभपेटोरिया क्षेत्रमा विस्फोटको आवाज सुनिएको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्भावित जोखिमका कारण क्राइमियन पुलमा यातायात अस्थायी रूपमा रोकिएको थियो ।

साकी एयरफिल्ड ४३औँ स्वतन्त्र नौसेना आक्रमण एभिएसन रेजिमेन्टको आवास क्षेत्र हो । रासस/सिन्ह्वा

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय