site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा सदस्य निर्वाचनमा जुटे दल, गठबन्धन र प्रतिपक्षीको छुट्टाछुट्टै बैठक

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका विषयमा सत्ता गठबन्धन र प्रतिपक्षी दलसँग छुट्टाछुट्टै बैठक बस्ने भएको छ ।
 
बुधबार दिउँसो ३ बजे सत्ता गठबन्धन र लगत्तै एमालेसहितको छलफल हुने तय भएको एक नेताले जानकारी दिए । सत्ता गठबन्धनका चार दलसँग छलफल गरेपछि साँझ ५ बजे बालुवाटारमा एमालेसँग छलफल हुन लागेको हो ।
 
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीबीच ३ बजे छलफल हुनेछ । 

बुधबार बिहान बालुवाटारमै कांग्रेस र माओवादीका शीर्ष नेताबीच छलफल भएको थियो ।
 
माघ ११ गते हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा दलहरुबीच छलफल हुन लागेको हो ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro