site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामसङले घटायो यी पाँच फोनको मूल्य, कसको कति ?

काठमाडौं । सामसङले अंग्रेजी नयाँ वर्षको अवसरमा आफ्ना सबैभन्दा बढी बिक्री भइरहेका पाँच मोबाइलको मूल्य घटाएको छ ।

कम्पनीले ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस (दुई भेरियन्ट) र ग्यालेक्सी एम१४ ५जीको मूल्य घटाएको हो ।

यी मोबाइलको नयाँ मूल्यमा दुई हजार रुपैयाँ घटाइएको कम्पनीले जनाएको छ ।

यस्तो छ नयाँ मूल्यसूची

सामसङको ग्यालेक्सी ए सिरिज किफायती मूल्यका लागि बढी मागमा रहेको र एम सिरिज पर्फमेन्स ड्रिभन मोन्स्टर उपकरणका रूपमा परिचित रहेको कम्पनीको भनाइ छ ।

ग्यालेक्सी ए३४ मा ५ वर्षको सेक्युरेटी र ४ वर्षको ओएस अपडेट सुविधा छ ।  अरू फोनमा ४ वर्षको सेक्युरेटी अपडेट र २ वर्षको ओएस अपडेट सुविधा रहेको कम्पनीले जनाएको छ ।

weqfgmg-1704180297.jpg
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro