राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्रीले दिनुपर्ने राजीनामा शिक्षामन्त्रीले दिएको प्रतिक्रिया दिएकी छन् ।
विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि सामाजिक सञ्जालमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
"राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको," उनले लेखेकी छन्, "तर, ’त्यो पर्दैन’, हैन त ?"
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२ २३:१४
प्रतिक्रिया दिनुहोस्