site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हात्ती
Argakhachi Cement Island Ad

चितवनको सौराहामा आयोजना गरिएको १७औँ चितवन हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत बुधबार गरिएको सुन्दरी प्रतियोगितामा सहभागी हात्तीहरु । उक्त प्रतियोगितामा सात वटा हात्तीले सहभागिता जनाएको छ । तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्