site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आफूखुसी हाजिर नहुने २१ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । 

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बाटो म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको कारणसहितको  स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन भनिएको छ । अन्यथा प्रहरी नियमावली, २०७१ बमोजिम सेवाबाट हटाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

पछिल्लो समय तल्लो तह प्रहरी जवानदेखि हवल्लारसम्मका प्रहरी कर्मचारी बिनासूचना सेवाबाट हट्ने क्रम बढेको छ । 
14-1703640593.jpg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement