site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सोनामले ल्यायो 'विन्टर सेल अफर', ७० प्रतिशतसम्म छुट पाइने 
SkywellSkywell

काठमाडौं । नेपाली ब्रान्ड सोनामले व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीहरूमा वार्षिक विन्टर छुट योजना चलाइरहेको छ । कम्पनीले आफ्ना विभिन्न उत्पादनमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट दिने बताएको छ ।

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पन्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन् । 

Dabur Nepal
NIC Asia

काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छायाँ सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजीमल, जडिबुटीको जडिबुटी चोकका क्षेत्रमा सोनाका उत्पादन उपलब्ध छन् । 

त्यस्तै, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतलीलाइन, पोखराको लेकसाइड र न्यूरोड, बुटवल तथा सुर्खेतको विरेन्द्रनगरमा पनि सोनमका सोरुम ओपन भइसकेको छ । मंसिर २८ गतेदेखि पुस  १५ गतेसम्म यो अफर रहने कम्पनीले जानकारी दिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu