राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि छन् ।
आइतबार बिहान बालुवाटारमा भेटघाट भएको हो ।
टीआरसीका बारेमा छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० १०:४५
प्रतिक्रिया दिनुहोस्