देश
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै छ ।
आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत वर्षको फागुन १५ मा नै चाँडो फैसला गर्न आदेश दिएको थियो । तर अहिलेसम्म फैसला हुन सकेको छैन ।
लामिछानेलाई गत वर्षको कात्तिक १४ गते नाबालिग गौशाला २६ (छ)लाई जबरजस्ती करणी गरेको आरोप छ । उनीविरुद्ध गत वर्ष कात्तिकमै मुद्दा दायर भएपनि फैसला भने भइसकेको छैन ।
प्रकाशित मिति: आइतबार, पुस ८, २०८० ०९:११
प्रतिक्रिया दिनुहोस्