site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
ज्योति साहित्यको कविता वाचन सम्पन्न 
Argakhachi Cement Island Ad

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले २०५औँ कविता वाचन श्रृंखला सकिएको छ । 

शनिबार ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा कवि तुलसी दिवस र शैलेन्द्र साकारले साहित्यकार एवम् साहित्यिक पत्रकारहरू किशोर पहाडी र वियोगी बुढाथोकीलाई विशेष सम्मान समर्पण गरे ।

कार्यक्रममा कवि दिवस, कवि साकार, पहाडी, बुढाथोकी सहित सुनिता अधिकारी, रुबिना रानामगर, जुमन किरण, विनोद खत्री आकाश, सूर्य बस्नेत, नानीमैयाँ अधिकारी, सुधा मिश्र, मणिराज सिंहले मन्तव्यसहित आआफ्नो कविता, गीत, गजलहरू वाचन गरेको अध्यक्ष सिंहले जानकारी गराएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्