site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उदयपुरमा १६ किलो अवैध गाँजासहित दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७, हाडेबासबाट १६ किलो ३३० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरिएको छ ।

गाँजासहित प्रहरीले दुईजनालाई बिहीबार दिउँसो पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा रौतामाई गाउँपालिका–४, मालवासे बस्ने ५५ वर्षीय मोटे रोका र २३ वर्षीय नेत्र परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro