site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘भिजिबिलिटी’ कम हुँदा सुर्खेत र तुम्लिङटारको उडान प्रभावित
सुर्खेत विमानस्थल । फाइल तस्बिर।

काठमाडौं । ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका केही उडान प्रभावित भएको छ । बिहीबार बिहान देशका विभिन्न स्थानमा भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फका उडान रोकिएको हो ।

सुर्खेत र संखुवासभाको तुम्लिङटारमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी गराएको छ ।

भिजिबिलिटी कम हुँदा सुर्खेत र तुम्लिङटारमा बुद्ध एयरका उडान प्रभावित भएको सो कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।

“भिजिलिबटी कम हुँदा हाम्रो उडान रोकिएको छ । विमानस्थल खुल्नासाथ पुनः उडान सुरु हुनेछ,” उनले बाह्रखरीसित भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro