site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशका विभिन्न ठाउँमा पाँचजनाको शव फेला

काठमाडौं । देशका विभिन्न ठाउँमा चारजनाको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीमा संखुवासभा सिलिचोङ गाउँपालिका–१ का ५० वर्षीय प्रजाबहादुर राई मृत फेला परेका छन् ।

त्यस्तै पर्वतको जलजलास्थित भिरमुनी सामुदायिक वनभित्र म्याग्दी मंगला गाउँपालिका–३ की ३० वर्षीया पुष्पा सापकोटा मृत फेला परेकी छन् ।

यसरी नै दैलेख नौमुले गाउँपालिका–४ कालिका ३८ वर्षीय भिमबहादुर योगीको शव उनकै घरमा फेला परेको छ ।

त्यस्तै, धादिङ गजुरीस्थित त्रिशुली नदीको किनारामा नुवाकोटकी ५ वर्षीया एन्जिला तामाङको शव फेला परेको छ ।

सबै घटनाबारे प्रहरीले अनुसन्धान भइहरेको जनाएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro