site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपालले चार महिनामा निर्यात गर्‍यो डेढ अर्बको चिया
SkywellSkywell

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा झन्डै डेढ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गरको छ ।

भन्सार विभागका अनुसार नेपालले चालु आवको साउन, भदौ, असोज र कार्तिकमा एक अर्ब ४९ करोड ४४ लाख ४७ हजार रुपैयाँको चिया निर्यात गरेको हो ।

Dabur Nepal
NIC Asia

विभागले बिहीबार सार्वजनिक गरेको पछिल्लो चार महिनाको विवरणमा नेपालले ५७ लाख ७५ हजार ३०७ केजी चिया निर्यात गरेको उल्लेख छ । 

नेपालले अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, फ्रान्स, जर्मनी, इटाली, जापान, भारत, चीन, अमेरिका, बेलायतलगायतका देशमा चिया निर्यात गर्दै आएको छ ।

यस्तै, बितेको चार महिनामा नेपालले एक करोड ५६ लाख ४७ हजार रुपैयाँको कफी निर्यात गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu