site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला ट्वान्टी–२० सिरिज : नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य   
Sarbottam CementSarbottam Cement

काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजअन्तर्गत नेपालले जापानसामु जितका निम्ति ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङमा जारी प्रतियोगितमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनायो ।

नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक/एक विकेट लिए ।

अहिले जापानले जवाफी ब्याटिङ गरिरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०९:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय